ओली पक्षले भन्योः प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्र मान्य हुँदैन

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहकले पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्र मान्य नहुने बताएको छ । मुख्यसचेक विशाल भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले फागुन १७ गते पसंसद सचिवालयलाई लेखेको पत्रप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएका छन् । उनले संसदीय दलको नेता केपी ओली नै रहेकाले संविधान विपरित गरिएको…