प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठक बिहीबार बसेको स्थायी कमिटी बैठकको निरन्तरता भएको बताइएको छ । संसद विघटनपछि सडक संघर्ष गरिरहेको प्रचण्ड नेपाल समूहले पार्टीका पछिल्ला गतिविधि, संसद विघटनपछि तोकिएको…