विप्लव मेरै बाटोमा आइपुगे, पार्टीमा स्वागत गर्न आतुर छुः प्रचण्ड

काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न आतुर रहेको बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गर्दै विप्लवलाई पार्टीमा स्वागत गर्न आफुहरु आतर रहेको बताएका हुन् । ‘क्रान्तिको एउटा प्रक्रियामा दुई वटा…