काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताएका छन् । आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएको छ । उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने वा राजिनामा दिनुपर्ने बताए । उनले यस अवस्थामा अपवित्र गठबन्धन बनाएर…