काठमाण्डु – माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले संसद दुई वर्ष चल्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए । उनले आफूहले सरकारको समर्थन फिर्ता लिन ज्योतिषीलाई देखाउन नपर्ने बताए । ‘फिर्ता लिनका लागि…