राप्रपाद्वारा केन्द्रीय कार्यसमिति विस्तार (नामसहित)

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार भएको छ । पार्टी एकिकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्य समिति निर्माण भएको हो । एकिकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज…