नवलपरासी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले जनताको चाहना र राष्ट्रको आवश्यकता बमोजिम हिन्दुराष्ट्र पूनःस्थापना गर्नु आवश्यक रहेको बताएका छन् । राप्रपाका सचिवालय प्रमुख प्रधानले महेशपुरमा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्दै सो बताएका हुन् । ‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको…