राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाण्डु – आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघिय संद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकको छ । पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीले देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने…