काठमाण्डु – खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा बिघटन गरेको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले प्रचण्डले कू गर्न खोजेपछि प्रधानमन्त्री ओलीले त्यसलाई असफल बनाएर संसद विघटनको कमद चालेको…