काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठक सम्पन्न भएको हो । नेकपाको स्थायी कमिटी बैठक असार १८ गतेबाट स्थगित हुँदै आएको थियो ।प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले तयार पारेको प्रस्तावमा १३ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको जानकारी दिए । आजको…