प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षीलाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले ७४औं स्वतन्त्राता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदी र त्यहाका जनतालाई ट्विटरमार्फत शुभकामना दिएका हुन् । ‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र…