काठमाण्डु – आगामी फागुन ७ देखि १० गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको मितिमा नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण क्रियाशित सदस्यता नै वितरण गरिनसकेको अवस्थामा महाधिवेशन नै अन्यौलमा परेको हो । नयाँ कार्यतालिकाअनुसार आन्तरिक समायोजन १० साउनसम्म गरिसक्ने र क्रियाशील सदस्यताको अन्तिम सूची मंसिरसम्म सार्वजनिक गरेर अधिवेशनको तयारी तिव्र…