काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकार कोरोना महामारी नियन्त्रण गर्न सफल भएको दाबी गरेका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी छोटो समयमा नियन्त्रण गर्न सरकरा सफल भएको दाबी गरे । उनले…