भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्छन् :प्रधानमन्त्री ओली

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने बताए । निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा…