प्रचण्ड–नेपाल समूहले ओलीलाई नेकपाको अध्यक्ष पदबाट हटायाे

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा केन्द्रीय समितिको अध्यक्ष पदबाट हटाएको घोषणा गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको मंगलबार बसेको बहुमत केन्द्रीय समितिको बैठकले ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाएको हाे । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली सच्चिएर आए…