काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीको आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले बुधबारदेखि आफूहरुले झाँक्रीलाई पक्राउ नगर्न प्रहरीलाई आग्रह गरेपनि प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताए । उनले पक्राउ परेकी नेतृ झाँक्री…