काठमाण्डु – प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य किरण नेतृत्वसहितका चार दलले संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् । सरकारको क्रियाकलापविरुद्ध खबरदारी गर्न विप्लव सहित, मोहन वैद्य किरण (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्दै मोर्चा घोषणा…