काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनलाई श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको एसएसपी थापाले जानकारी दिए । प्रहरी समक्ष झाँक्रीले राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै…