केपी ओलीबाट धोका पाइरहें, ६ बुँदे प्रस्ताव स्वीकार गर्नु भएनः वामदेव गौतम

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई साथ दिएर धोका पाएको गुनासो गरेका छन् । बिहीबार बिहान आफूलाई भेट्न खुमलटार पुगेका केन्द्रीय कमिटी सदस्यहरुसँग उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले धोका दिएको गुनासो पोखेका हुन् । ‘केपी ओलीलाई साथ दिएर धोका पाइरहें । अहिले पार्टी एकता जोगाउनका लागि ६ बुँदे…