जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोगमा

काठमाडौं- जनता समाजवादी पार्टी दल दर्ता गर्न अहिले निर्वाचन आयोग पुगेकाे छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकताको सहमति भएको थियो । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो । नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ,…