सरकारविरोधी आन्दोलनको योजना बनाउने थलाे बन्दै उपराष्ट्रपति निवास,प्रचण्ड-बावुरामको छलफल जारी

काठमाण्डु– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष बावुराम भट्टराईबीच भेटवार्ता भइरहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा दुवै नेताबीच भेटवार्ता भइरहेको हो । सरकारविरुद्धको आन्दोलनमा शुक्रवार सम्बोधन गरेर प्रचण्ड उपराष्ट्रपति पुनको निवास पुगेका थिए । प्रचण्ड पुगेको १० मिनेटपछि भट्टराई त्यहा पुगेका हुन् । दुवै नेताबीच यसअघि पनि उपराष्ट्रपतिको निवासमा डिनरसहित…