वारका चार जना पूर्वअध्यक्षको अपीलः जेष्ठ वकिलको अपमान गर्ने प्रधानमन्त्रीलाई कारबाही गर

काठमाण्डु – नेपाल वार एशोसिएशनका चार जना पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि कारबाही गर्न माग गरेका छन् । आइतबार वारका चार जना पूर्वअध्यक्षहरु हरिहर दहाल, शम्भु थापा, प्रेम बहादुर खड्का र शेरबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ वकिल कृष्ण प्रसाद भण्डारीमाथि प्रधानमन्त्री अ‍ोलीले अपमान र मानमर्दन गरेको र अदालतका अपहेलान गरेको भन्दै कारबाहीका लागि…