आयोगको निर्णयपछि दुवै पक्षले थपेका अध्यक्ष र प्रवक्ता अवैध

काठमाण्डु – निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)लाई फूटको मान्यता नदिएपछि नेकपामा थुप्रै तरंग सिर्जना गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले पुस ५ गते संसद विघटन गरेपछि दुई समूहमा विभाजित भएको नेकपालाई दुवै पक्षले दाबी गरेपछि आयोगले फूटको स्वीकृति नदिएको हो । पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधव नेपाललाई…