मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले दिए मन्त्रीलाई यस्तो डाइलग

काठमाण्डु – मन्त्रिपरिषदको बिहिवार बसेको वैठकले वनमन्त्रालयमा कार्यरत सहसचिव प्रेम कंडेललाई सचिवमा बढुवा गरेको छ । उनको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय समेत भएको छ । करिव एक घण्टा चलेको वैठकमा आज केही हुनसक्ने अनुमान गरिएपनि त्यस्तो महत्वपूर्ण निर्णय भने केही भएन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति विद्या भण्डारीलाई शितल…