धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजन भएसंगै त्यसको असर प्रदेशहरुमा समेत परेको छ । प्रचण्ड–माधव अध्यक्ष रहेको समूहले नेतृत्व गरेको नेकपाको सुदुरपश्चिम प्रदेश सरकारमा बहुमत भएपनि आन्तरिक किचलोका कारण अहिलेसम्म मन्त्रिमण्डल विस्तार भने हुन सकेको छैन । नेपाल र प्रचण्ड समूहको आन्तरिक कलहका कारण अहिलेसम्म दुई जना मन्त्री रिक्त भएपनि मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।…