काठमाण्डु – नेपाल कम्युनिषट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावलको गृहजिल्ला अछाममा प्रधानमन्त्री केपी शर्मा ओलीको बहुमत देखिएको छ । अछाममा पूर्व नेकपा एमालेका अधिकांश नेता नेकपा ओली समूहमा लागेका हुन् । नेकपा माधव—प्रचण्ड समूहका नेता रावलका पछिल्ला गतिविधिसँग असन्तुष्ट रहेको समूहले ओली नेतृत्वको नेकपामा लाग्ने निर्णय गरेको हो । रावल निकट मानिएकाहरु…