काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष एमबिबिएसमा शुल्क नबढाउन निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगले एमबिबिएसमा ८ लाख शुल्क बढाउन गरेको प्रस्तावलाई अस्विकार गर्दै प्रधानमन्त्री ओलीले कोरोना कहरले थला परेको अवस्थामा सरकारले शुल्क वृद्धी गर्दा नकरात्मक असर पर्ने भएको भन्दै यो वर्ष शुुल्क नबढाउन निर्देशन दिएका हुन् । वालुवाटारमा शनिबार सम्पन्न पाचौं…