अमरेसलाई कांग्रेसको निर्देशनः श्रममन्त्रीविरुद्ध जथाभावी नबोल्नू

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार आरोप प्रमाणित गरे राजनीतिक सन्यास लिने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकमाथि भएको छलफलमा सांसदहरुले मन्त्री यादवले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १ सय जना कामदार पठाउन नसक्ने व्यवसायलाई…