काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापतिमा उपसभापति विमलेन्द्र निधि उम्मेदवारीमा समर्थन जनाएका छन् । बुधबार ट्वीट गर्दै नेता रिजालले उपसभापति निधि अब सभापति उम्मेद्वार हुँदा पार्टीभित्र गुटको चर्को विभाजन नरहने बताएका छन् । ‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन् र पार्टी अहिले झैं दुईटा ध्रुवमा चर्को गरी विभाजित रहँदैन,’…