सामाजिक सञ्जालमा बाबुराम र लोहनीबीच जुहारी

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीबीच जुहारी चलेको छ । एक पत्रिकामा लेखेको लेखलाई लिएर अध्यक्ष लोहनी र डा. भट्टराईबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो । गत कार्तिक २० गतेको नयाँपत्रिकामा डा।लोहनीको ‘छलाङवाद वा निरन्तरता सहितको गतिशीलता’ शीर्षकको लेखप्रति टिप्पणी गर्दै डा.भट्टराईले ट्वीटरमा डा.लोहनीले विश्वका…