विद्युतीय गाडीमा करवृद्धि राष्ट्रघाती कदमः पम्फा भुसाल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले विद्युतीय सवारी साधनमा बढाइएको भन्सार घटाउन माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारको यो कदमको विरोध जनाएकी हुन् । सांसद भुसालले चकलेटी तर्क गरेर फाइदा नभएको बताउँदै विद्युतीय गाडीमा बढाइएको कर राष्ट्रको हितमा नरहेको बताइन् । ‘नेपालमा विद्युत् उत्पादन…