केपी ओली विचारमा पनि स्खलित भइसकेः नेकपा अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली विचारमासमेत स्खलित भइसकेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशलाई भड्खालोमा हालेको बताएका छन् । उनले सदन भंग नभएको बताएका छन् । उनले केपी ओली नेतृत्वको सरकार मात्रै भंग भएको…