अन्य तिन दलसँग मिलेर रणनीतिक मोर्चा बनाउने विप्लवको घोषणा

काठमाण्डु  – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार चार पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै विप्लव नेकपाले वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी ओली सरकारले संसद् विघटन गरेको आरोप लगाउँदै अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको जानकारी दिएको…