नेपालमा गैरविवादित राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छः भारतीय पूर्वराजदूत शरण

काठमाण्डु – नेपालका लागि भारतीय पूर्वराजदूत श्याम शरणले नेपालमा गैरविवादित व्यक्तिलाई प्रधानमन्त्री बनाउने तयारी भएको खुलासा गरेका छन् । भारतको अंग्रेजी पत्रिका ‘दि ट्रिब्युन’ मा एक लेख लेख्दै उनले केपी शर्मा ओलीले संसद भंग गरेपछि उक्त निर्णय खारेज गर्न र नेतृत्व परिवर्तन गर्न दबाब आइरहेको बताएका छन् । भारतीय पूर्वविदेशसचिवसमेत रहेका शरणले प्रधानमन्त्री ओलीले राजीनामा…