ललितपुर प्रहरी प्रमुख राईलाई धम्की दिने विप्लव समूहकी जिल्ला सेक्रेटरी पक्राउ

ललितपुर – महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिने विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरी पक्राउ परेकी छन् । एसएसपी राईलाई विप्लव समूहका सेक्रेटरी ३५ वर्षीया सविता अधिकारी (विदुषी)लाई प्रहरीले मंगलबजारबाट पक्राउ गरेको छ । विदुषीले गत जेठ ३१ गते एसएसपी राईलाई विज्ञप्ति जारी गर्दै धम्की दिएकी थिइन् । उनले पाटनबाट हतियारसहित पक्राउ…