काठमाण्डु – स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाएर मन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो । आइतबार नै प्रधानमन्त्री अोलीको पनि नाम समावेश गरेर अवहेलना मुद्दा दर्ता गर्ने तयारी थियो तर, अदालतले प्रधानमन्त्रीको नाममा मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितको…