प्रदेशस्तरीय नेतालाई प्रधानमन्त्रीको निर्देशनः तयारी अवस्थामा बस्नुहोला

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका छन् । बुधबार प्रदेश नम्बर १ को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका छन् । उनले पार्टी एकता जोगाउन आफू अन्तिम कसरत जारी राख्ने र सहमति नभए विकल्पमा…