राष्ट्रपति भण्डारीले नेकपाको आन्तरिक विवादमा चांसो दिएकोमा भिम रावलको असन्तुष्टि

काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताप्रति नेकपामा असन्तुष्टि छाएको छ । नेकपाको आन्तरिक विवाद समाधानका लागी राष्ट्रपति भण्डारीले सक्रियता देखाएपछि नेकपाका नेताहरुले त्यसको विरोध गर्न थालेका छन् । उनले गृहमन्त्री रामबहादुर थापा र नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर विवाद समाधान गर्न आग्रह गरेकी थिईन् । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपाको विवादमा…