सुरेन्द्र यादवको अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार छुः सांसद श्रेष्ठ

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप पुष्टि भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा सोमबार भएको छलफलमा बोल्ने क्रममा श्रेष्ठले आरोप प्रमाणित भए आफू झण्डिन तयार भएको दाबी गरे । ‘सभामुख महोदय, केही…