प्रचण्ड-माधव समुहबाट विद्रोह गर्ने प्रभु शाहको संकेत, दुई अध्यक्षीय प्रणाली अस्वीकार गर्ने चेतावनी

काठमाण्डु -नेकपाका केन्द्रिय सदस्य प्रभु शाहले दुई अध्यक्षीय प्रणालीको विरोध गरेका छन् । नेकपाको प्रचण्ड माधव नेपाल समुहमा रहेका शाहले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणालीलाई अस्वीकार गर्नुपर्ने भन्दै विहिवार विज्ञप्ती जारी गरेका छन् । उनले आफु प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनको सिफारीसलाई आत्महत्याको संज्ञा दिदै प्रचण्ड नेतृत्वलाई सहयोग गर्न अग्रसर…