प्रचण्ड–नेपाल समूहले आफु बैधानिक नेकपा भएको प्रमाण निर्वाचन आयोगमा बुझायो

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय निर्वाचन आयोगमा बुझाएकाे छ। बुधबार दिउँसो नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधानले आफुहरु बैधानिक नेकपा भएको दावी गर्दै निर्वाचन आयोगमा पुगेर पार्टीको निर्णय र हस्ताक्षर बुझाएका हुन् । साथै उनीहरुले मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय,…