तेस्रो समुह बनाउन बादल र वामदेव छलफलमा

काठमाण्डु– नेकपाका फुटको संघारमा रहेका बेला गृहमन्त्री रामबहादुर थापा र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेकपाको सचिवालय सदस्य रहेका थापा उपाध्यक्ष गौतमलाई भेट्न उनको निवास भैसेपाटी पुगेका छन् । गौतम र वादल दुवै जना अहिलेसम्म दुवै पक्षमा खुलेका छैनन् । बादल प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकट रहेको चर्चा चलेपनि उनि अन्तिममा बालुवाटारमा…