काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज नयाँ केन्द्रिय सदस्यहरुलाई प्रशिक्षण दिँदैछ । आगामी २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले आज सातै प्रदेशका नयाँ केन्द्रिय सदस्यहरुलाई प्रशिक्षण दिन लागेको हो । नयाँ केन्द्रिय सदस्यहरुलाई प्रशिक्षण दिनका लागि नेकपाका विभिन्न नेताहरुलाई जिम्मेवारी…