प्रचण्ड पक्षका तीन नेता बालुवाटार छिरे, केन्द्रिय कमिटीमा नयाँ सदस्य थप्ने ओलीको तयारी

काठमाण्डु – पूर्व माओवादी पक्षका तीन नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । बालुवाटारमा शुरु हुन लागेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरु टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन…