काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई पार्टी एकता भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।’ बुधवार साँझ संघीय संसदमा प्रतिनिधित्व…