काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले चिनी उद्योगका मालिकसँग सरकारको साँठगाँठ रहेको आरोप लगाएकी छन् । भुक्तानी नपाएको भन्दै माइतीघरमा आन्दोलनरत उखु किसानको पक्षमा बोल्दै सांसद संग्रौलाले सरकारले किसानको भुक्तानी दिन कुनै चासो नदिनुलाई उद्योगका मालिकसँग साँठगाँठ रहेको आशंका गरेकी छन् । ‘उखु उद्योगका मालिकलाई खोइ कारबाही ? तँ…