काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल सकूहका अध्यक्ष माधव कुमार नेपालले सूर्य चिन्ह फ्रिज गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार कार्की पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह सूर्य पनि फ्रिज गर्ने षडयन्त्र भइरहेको बताएका हुन् । निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै केपी ओली समूहसँग एक चौथाइ…