सरकारले भन्योः हुम्लामा चीनले सिमा मिचेको छैन

काठमाण्डु – सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ । सरकारले चीनले हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको प्रष्ट पारेको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले २०७३ सालमा बनेको अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर स्थलगत अध्ययन गरेको बताए । उक्त टोलीले चीनले आफ्नै भूभागमा भवन निर्माण गरेको प्रतिवेदन बुझाएको बताए । ‘बनेका घरहरु नेपाल–चीन…