मन्त्रिमण्डल पुर्नगठनको अन्तिम तयारीमा ओली र प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुर्नगठनको अन्तिम तयारीमा पुगेका छन् । बिहीबार झण्डै तीन घण्टा बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनबारे छलफल गरेका अध्यक्षद्वय अ‍ोली र प्रचण्डले आज पनि छलफललाई निरन्तरता दिएका छन् । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई जना अध्यक्षबीच बालुवाटारमा छलफल…