मन्त्रिमण्डल पुर्नगठनः ओली र प्रचण्डबीच भागबन्डामा कुरो मिलेन

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बिनानिष्कर्ष टुंगिएको छ । मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल गर्न सोमबार बिहानबाट सुरु भएको वार्ता बिना निष्कर्ष टुंगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनकाअनुसार छलफललाई पुनः निरन्तरता दिनेगरी आजको बैठक टुंगिएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाको…